गौँथली’को कमाइ २५ करोड पार, ९ लाखभन्दा बढी टिकट बिक्री (Ratopati.com)

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार फिल्म ‘गौँथली’ २५ करोड रुपैयाँभन्दा बढीको ग्रस गर्न सफल भएको छ। आइतबार राति १० बजेसम्मको…